Live on
Your Voice, Your Power
काठमाडौं – आज शुक्रबारदेखि नेपालभर सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ प्रदर्शनमा आएको छ । क्राइम कमेडी जानरामा निर्माण गरिएको यो फिल्म पैसाको पछि लागेका केही युवाहरुको कथा वरिपरि घुमेको छ । सुनील गुरुङले निर्देशन गरेको फिल्ममा सौगातका अलावा दयाहाङ राई, नम्रता श्रेष्ठ, विजय बराल, भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, अनोल पाण्डे लगायतका कलाकारको…