Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘ए मेरो हजुर ४’ निर्माण हुने भएको छ । यसअघि ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ निर्देशन गरेर चर्चा कमाएकी निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ मा सुहानाको जोडी खोजी भइरहेको बताएकी छिन् । ‘हामीले यतिबेला यही फिल्मका लागि काम गरिरहेका छौँ, केही हप्तामा अभिनेता को रहने भन्नेमा…