Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’ को प्रचारात्मक गीत ‘बिच बिचमा’ विवादमा तानिएको छ । त्यसो त फिल्म चलाउन फण्डा गर्ने क्रममा हरेक वर्ष दीपक–दीपा विवादमा तानिने गर्छन् । एक हिसाबले दीपक–दीपाले यस्तै फण्डा गरेरै भए पनि विवादसँगै फिल्मको प्रचार गर्छन् । गीत विवादमा आएपछि दीपकराज गिरीले यो गीतमा ब्याउने नभनेर बिहे हुने भन्न खोजिएको…