Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता भुवन केसीले चलचित्र ‘एन्टी हिरो’ मा जसिता गुरुङ अनुबन्ध भएको विषयलाई लिएर खण्डन गरेका छन् । केही मिडियामा फिल्ममा जसिता अनुबन्ध भएको समाचार प्रकाशन भएपछि सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले समाचारमा सत्यता नभएको बताएका छन् । ‘काजोल फिल्मसको ब्यानरमा बन्ने हाम्रो आगामी प्रोजेक्ट एन्टीहिरोको प्री–प्रोडक्सनको काम भइरहेको छ, यसबारेमा केही…