Live on
Your Voice, Your Power
काठमाडौं – शिशिर राणाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पोइ पर्यो काले‘ को फस्टलूक सार्वजनिक गरिएको छ । फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर छन् । यस्तै, फिल्मको फस्टलुकमा अभिनेत्री पूजा शर्मा र श्रृष्टि श्रेष्ठ पनि छन् । फिल्मको फस्टलुक अनुसार यो चलचित्र पारिवारिक भएको बुझ्न सकिन्छ । यो चलचित्र कमेडी कथामा…