सिनेमा « Khabarhub

७ पोस्टरमा हेर्नुहोस् पल र वर्षाको ‘वीर विक्रम २’

काठमाडौं – जेठ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘वीर विक्रम २’ का एकसाथ ७ पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सामाजिक सञ्जाल फेसबूकमार्फत फिल्मका पोस्टर सार्वजनिक गर्‍यो । सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य तीन अभिनेता पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेनलाई देख्न सकिन्छ । यस्तै पोस्टरमा कलाकार बुद्धि तामाङलाई पनि राखिएको छ ।…