Live on
Your Voice, Your Power
काठमाडौं– हिन्दी फिल्म ‘कलंक’ बुधवार नै रिलिज हुने भनिए पनि चलचित्र विकास बोर्डको पत्रका कारण शुक्रवार रिलिज हुने भएपछि यो विषय कतिपय हलवालाको टाउको दुखाइ बनेको छ । यसअघि नेपाली फिल्म चाडबाडमा बाहेक अरु समयमा शुक्रवार रिलिज गर्ने परिपाटी भए पनि विदेशी फिल्म भने शुक्रवार (यदि सोही मितिमा विदेशमा पनि रिलिज भए) भन्दा अघि नै…