Live on
Your Voice, Your Power
काठमाडौं – म्युजिक भिडियो निर्देशनमा स्थापित नवीन चौहानले आफ्नो परिचयन बिस्तार गरेका छन् । उनले फिल्म निर्देशनमा हात हालेका छन् । चैहानले बैशाख २६ गतेबाट प्रदर्शन हुन लागेकाे ‘ऊनको स्वीटर’ फिल्म मार्फत निर्देशनमा डेब्यू गरेका हुन् । यसअघि चौहानले गायक सुजन चापागाईंको ‘तीन पाते’ र ‘बाफ’ जस्ता गीतको म्युजिक भिडियोको निर्देशन गरेका थिए । उनकाे…