Live on
Your Voice, Your Power
काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीले नयाँ फिल्म ‘परिवर्तन’को छायाङ्कन सुरु गरेका छन् । झापाको पाथीभरा मन्दिरमा शनिबार शुभ मुहूर्त पूजासँगै निर्देशक विजय केरुङ नेतृत्वको टोली छायाङ्कनमा निस्किएको हो । सुशील र अञ्जना दुवैले मुहूर्त सट दिएर छायाङ्कन सुरु गरिएको हो । ४० दिनको तालिका लिएर विजय छायाङ्कनमा निस्किएका हुन् । उनका…