Live on
Your Voice, Your Power
काठमाडौं - चैत्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘११:५५’को बुधबार साँझ रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । कमलपोखरीस्थित एक हलमा आयोजना गरिएको प्रिमियरमा कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । प्रिमियरमा पूर्वमिस नेपाल तथा नायिका मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्देशक तथा हास्य…