सिनेमा « Khabarhub

फिल्म ‘जहाजै’ निर्देशन गर्दै ‘लेडी टाइगर’

काठमाडौं - कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’ गत चैत २९ मा प्रदर्शनमा आयो । यस फिल्मले प्रदर्शनको ५१ दिन मनाए पनि व्यापार कमजोर नै बन्यो । मल्टिस्टार यस फिल्मले निर्देशक कृषा चौलागाईंलाई भने हाइपमा ल्यायो । मल्टिस्टारर फिल्म निर्देशन गरेर चुनौती मोलेकाले उनले ‘लेडी टाइगर’ उपनामसमेत पाइन् । कृषा ‘पिताम्बर’को सिक्वेल बनाउने तयारीमा पनि छन्…