Live on
Your Voice, Your Power
काठमाडौं - नायक पल शाहको डेब्यू निर्माण रहेको फिल्म ‘यानी माया’ को छायाङ्कन साउन पहिलो साताबाट सुरु हुने बताइएको छ । अहिले यस फिल्मका लागि कलाकार चयनको काम भइरहेको छ । फिल्मको शीर्ष नायक पल आफैँ हुन् । नायिकामा म्युजिक भिडियोकी चर्चित मोडल अञ्जना पुन फाइनल भएकी छन् । निर्माण पक्षले उनीसँग कागजी सम्झौता भएको…