सिनेमा « Khabarhub

नीताले गरिन् दुई फिल्म निर्देशनको घोषणा, डेब्यू कुन ?

काठमाडौं - नायिका नीता ढुङ्गानाले ‘निर्देशनमा डेब्यू गर्छु’ भनी सार्वजनिक अभिव्यक्ति दिएको चार वर्ष बढी भयो । ०७८ साल मंसिरमा एक सार्वजनिक कार्यक्रममा आफूले फिल्म निर्देशन गर्ने र त्यसबेला प्रेमी रहेका हरिहर अधिकारीलाई हिरो राख्ने नीताले बताएकी थिइन् । अहिले यी दुई विवाह बन्धनमा छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’बाट पनि नीताले…