Live on
Your Voice, Your Power
काठमाडौं – २०८१ साल हामीबाट बिदा भएको छ । चलचित्र विकास बोर्डका अनुसार यो वर्ष ६२ वटा नेपाली फिल्म प्रदर्शनमा आए । यो वर्ष पनि घरेलु बजारको बक्स अफिस कलेक्सनबाट करिब १० प्रतिशत फिल्मले मात्रै लगानी सुरक्षित गरे । यो वर्ष फिल्म प्रचारको माध्यम सामाजिक सञ्जालमा नै बढी भयो । मेकरहरुले प्रचारमा नयाँ प्रयोग शैली…