सिनेमा Archives | Page 36 of 127 | Khabarhub Khabarhub

सेलेब्स रिभ्यु : ‘ए मेरो हजुर ४’ हाम्रोसँगै राम्रो फिल्म हो

काठमाडौँ – रिलिजको पूर्व सन्ध्यामा नेपाली फिल्म 'ए मेरो हजुर ४' को प्रिमियर गरिएको छ । बुधबार काठमाडौँको बिग मुभिजमा गरिएको प्रिमियरमा नेपाली फिल्मकर्मी र सञ्चारकर्मीको राम्रो भिडभाड रहेको थियो । अनमोल केसी , सुहाना थापा , सलोन बस्नेत , सरोज खनाल लगायतको अभिनय रहेको प्रेम कथामा आधारित फिल्मलाई सेलेब्सले रुचाएका छन् । उनीहरुले फिल्म…