सिनेमा Archives | Page 38 of 127 | Khabarhub Khabarhub

रोहित भन्छन्, ‘अजय निर्देशक नै बन्न चाहन्थे’

भारत– बलिउड अभिनेता अजय देवगन र रोहित शेट्टीको मित्रता लुकेको छैन । उनीहरू आपसमा असल मित्र मात्र छैनन् । एक अर्कालाई उत्तिकै सम्मान र इज्जत पनि गर्छन् । अजयकै फिल्म कम्पनी अजय देवगन फिल्म्सको आफूलाई एक सदस्य बताउने रोहित पछिल्लो समयका राम्रा निर्देशक हुन् । उनले निर्देशक गरेको सूर्यवंशी गत वर्षको हिट फिल्म मध्येको एक…