सिनेमा Archives | Page 56 of 127 | Khabarhub Khabarhub

बैंकिङ कसुरमा निर्देशक शिशिर पक्राउ

काठमाडौं– बैंकिङ कसुर मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले कलाकार, निर्माता तथा निर्देशक शिशिर शमशेर राणालाई पक्राउ गरेको छ । टोलीले राणालाई काठमाडौंको बिजुलीबजारबाट पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले २०७७ माघ २६ मा बैंकिङ कसुर मुद्दामा ४५ लाख जरिवाना र १० दिनको कैद सजाय सुनाएको थियो । सीआईबीका अनुसार राणाले ललितपुरकै एक…