सिनेमा Archives | Page 55 of 127 | Khabarhub Khabarhub

‘लभ सर्कल’ ट्रेलरमा ग्ल्यामर र सस्पेन्स

काठमाडौं– ग्ल्यामर र सस्पेन्सलाई प्राथमिकता दिँदै फिल्म ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक भएको छ । मि टिभीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ओमप्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ । वसन्त निरौला निर्देशित फिल्मको ट्रेलरमा कलाकारको प्रेम, ग्ल्यामर र सस्पेन्सलाई स्थान दिइएको छ । फिल्ममा नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रवीन्द्र झा, रिस्ता बस्नेत र सुमन…