सिनेमा Archives | Page 58 of 127 | Khabarhub Khabarhub

दीपकराज लेख्छन्, ‘‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ’

काठमाडौं– अभिनेता तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय कलाकारमा पर्छन् । राजनीतिक विषय होस् या अन्य, उनी निकै चोटिलो किसिमले स्टाटसमार्फत व्यंग्य गर्छन् । शुक्रबार पनि उनले एक स्टाटस लेखे । आफ्नो ‘बा’लाई मूलपात्र बनाएर लेखेको उनको स्टाटस प्रधामन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधन प्रति लक्षित थियो भन्ने प्रष्ट बुझ्न सकिन्थ्यो…