सिनेमा « Khabarhub

मिस इण्डिया सिनीलाई कास्ट गर्ने तयारीमा जूनियर एनटीआर

काठमाडौँ- मिस इण्डिया २०२२ को उपाधि जितेकी कन्नड सुन्दरी सिनी शेट्टीलाई फिल्ममा ल्याउने तयारी सुरु भएको छ । सौन्दर्य प्रतियोगिता जितेका ऐश्वर्या राय बच्चन, सुष्मिता सेनदेखि लिएर लारा दत्ता, प्रियंका चोपडा र मानुषी छिल्लरसम्म बलिउडमा राम्रै पाइला चाले । अबको पर्खाइ सिनीमा छ । समाचारअनुसार टलिउड स्टार जूनियर एनटिआर र कोरताला शिवाले आफ्नो फिल्म ‘एनटिआर…