Live on
Your Voice, Your Power
काठमाडौं– शरीरमा अक्सिजनको मात्रा कम भएपछि कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । परिवारका अनुसार गत वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएपछि घरमा नै आइसोलेसनमा बसिरहेका थिए । घरमा बसिरहँदा स्वास्थ्यमा समस्या आएपछि उनलाई गत वैशाख १० गते नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकले उनको छातीमा…