सिनेमा Archives | Page 72 of 155 | Khabarhub Khabarhub

प्रिमियरमा रुचाइयो ‘कठपुतली’

काठमाडौं– यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’को बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको छ । फिल्म हेरेपछि फिल्मकर्मीले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले, छायांकन, साउन्ड डिजाइन, लाइटिङ, फ्रेमिङ र सम्पादनको प्रशंसा गरे । निर्माता तथा निर्देशक आकाश अधिकारीले फिल्मको पटकथा राम्रो रहेकाले दर्शकलाई फिल्मे बाँध्ने बताए । अर्का निर्देशक प्रदीप…