सिनेमा « Khabarhub

‘हल्कारा’ लाई ह्युस्टन फिल्म फेस्टिभलमा अवार्ड

काठमाडौँ– सोमबार अमेरिकाको टेक्सासमा सम्पन्न वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली प्रतिष्पर्धामा रहेको फिल्मले अवार्ड जित्न सफल भएको छ । विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ ले फेस्टिभलमा दुईवटा अवार्ड जितेको छ । ५ दिनसम्म अमेरिकाको ह्ययुस्टनमा चलेको फेस्टिभलमा फिल्मले प्लाटिनम रेमी अवार्ड र छायांँकार चिन्तनराज भण्डारीले गोल्ड रेमी अवार्ड जितेको जानकारी निर्माण टिमले सामाजिक सञ्जालमा…