Live on
Your Voice, Your Power
काठमाडौं – नायिका केकी अधिकारी यतिबेला सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छिन् । सेल्फ क्वारेन्टाइनका बेलामा घरमै बसेर उनले आफ्नो समयको सदुपयोग गरेकी छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै एक्टिभ छिन् । फुर्सद हुँदा फेसबूक लाइभमार्फत आफ्ना कुरा शेयर गर्ने गर्छिन् । घरमा बस्दा पुस्तक पढेको बताउने केकी यो क्वारेन्टाइनमा आफूले सोच्ने फुर्सद पाएको बताउँछिन् ।…