सिनेमा « Khabarhub

नेपालसँगै भारतमा पनि प्रदर्शन हुँदै ‘प्रेमगन्ज’

काठमाडौँ– नेपाली फिल्म 'प्रेमगन्ज' भारतमा पनि प्रदर्शन हुने भएको छ ।  चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौताअनुसार नेपाल रिलिजकै दिन 'प्रेमगन्ज' पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरहरुका १०० भन्दा धेरै स्क्रिनमा एकसाथ प्रदर्शन हुने भएको छ । पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोश्रो…