सिनेमा Archives | Page 91 of 155 | Khabarhub Khabarhub

छायांकनमा प्रदीपको ‘प्रकाश’

काठमाडौं– शिक्षक बन्न संघर्षरत एक युवाको कथा समेटिएको फिल्म ‘प्रकाश’को बिहीबार मनकामना मन्दिरमा मुहुर्त गरिएको छ । अभिनेता प्रदीप खड्काको शीर्ष भूमिकामा अभिनय रहने फिल्मको युनिट छायांकनका लागि बिहीबारै जुम्ला गएको छ । दिनेश राउतकेा निर्देशन रहने ‍ फिल्ममा रेनु योगीको ‘डेब्यू’ अभिनय छ । फिल्ममा प्रदीप र रेनुसँगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा,…