Live on
Your Voice, Your Power
काठमाडौं– तिहारको अवसर पारेर आगामी कार्तिक १७ गतेदेखि फिल्म ‘चोर र पुलिस’ देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । फिल्म निर्माण समूहले शुक्रबार म्यूजिक नेपालको युट्युब च्यानलबाट फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । आरएल मोक्तानको निर्देशनमा बनेको फिल्ममा धीरेन शाक्य, राजेन्द्र खड्गी, बुद्धी तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रवी गिरी,…