Live on
Your Voice, Your Power
काठमाडौं– इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी) स्कुल अफ फेसनले आयोजना गरेको तेस्रो संस्करणको डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्यले सर्वोत्कृष्ट डिजाइनरको उपाधि जितेकी छन् । प्रतियोगितामा उनले ९७ जना डिजाइनरलाई पछि पार्दै मुख्य उपाधि जितेकी हुन् । उपाधिसँगै उनले १५ हजार रुपैयाँ नगदका साथै ग्वार्को, ललितपुरमा केज फिटनेश सेन्टरको तर्फबाट २५ हजार…