अवार्ड « Khabarhub

अमेरिकामा तामाङ निर्देशित वृत्तचित्रले जित्यो ‘अलदारी अवार्ड‘

न्यूयोर्क – हिमाली क्षेत्रको भेडी गोठालेको जनजीवनबारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म 'अ डे इन दि हिमालयन सेफर्ड'ले अमेरिकाको सिकागोमा प्रथम पुरस्कार जित्न सफल भएको छ । सिकागोमा गत अगष्ट २८ र २९ तारिखसम्म चलेको आलदारी अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा ‘अ डे इन दि हिमालयन सेफर्ड’ ले प्रथम पुरस्कार प्राप्त गरेको निर्देशक मानछिरिङ तामाङले बताए । निर्णायक…