अवार्ड « Khabarhub

को हुन् मिस नेपालको ताज पहिरिने अनुष्का ?

काठमाडौं- काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठ सन २०१९ को मिस नेपालको ताज पहिरिन सफल भएकी छिन् । उनले सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै ताज चुम्न सफल भएकी हुन् । निर्णायकले सोधेको 'हामीले अधिकारभन्दा कर्तव्यमा बढी ध्यान दिएर काम गर्‍यौं भने यो संसार समाज उत्कृष्ट बनाउन सकिन्थ्यो, तपाईंको के राय छ ? भन्ने प्रश्नको जवाफमा उनले कर्तव्य…