अवार्ड Archives | Page 6 of 18 | Khabarhub Khabarhub

नेवाः सुन्दरीले मनाए योमरी पुन्ही दिवस

काठमाडौं– ‘मिस नेवा’ र ‘मिस लिटिल नेवा’का विजेता, उपविजेता तथा पूर्व मिस नेवाहरुले योमरी पुन्ही दिवस मनाएका छन् । नेप्लिज फेसन होममा भेला भएका उनीहरुले योमरी बनाउन सिक्दै दिवस मनाएका हुन् । उनीहरुले आफूहरुले सिकेको योमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा योमरी बनाएर चाड मनाउने प्रतिबद्धता बताए । संस्थाकी अध्यक्ष हेमा…