अवार्ड « Khabarhub

राजविराजमा मिस्टर एण्ड मिस कलेज आइकन हुने

सप्तरी– सप्तरीमा पहिलो पटक मिस्टर एण्ड मिस कलेज आइकन हुने भएको छ । किशोरकिशोरीको क्षमता विकास र अभिवद्धिका लागि मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन गराउन लागेको आयोजकले जनाएको छ । रक्षा मिडिया हाउस प्रालि काठमाडौँले आइकनको अन्तिम तयारीअन्तर्गत आइतबार फाइनलका लागि १७ जना छनोट गरेको जनाएको छ । उनीहरूलाई अन्तर्वार्ता, वाककला, प्रश्नोत्तर, व्यक्तित्व आदिबाट…