Live on
Your Voice, Your Power
काठमाडौं – कामेश्वर चौरसिया गत आइतबार दिउँसो पशुपति मन्दिर छेउको एक होटलमा थिए । त्यहीँ उनी शीर्ष भूमिकामा रहेको फिल्म ‘अभिमन्यु’को पत्रकार भेटघाट कार्यक्रम थियो । यो सामाग्रीका लागि कुराकानीको क्रममा प्रसंगवस् कामेश्वरले भने, ‘तपाईं पत्याउनुहुन्छ ? मसँगै खल्तीमा पाँच रुपैयाँ छैन । गाडी भाडा सापटी मागेर म यो ठाउँमा आएको हो ।’ फिल्मको नायक…