सेलिब्रेटी « Khabarhub

जीवन भट्टराई : छायामा परेका अब्बल प्रतिभा !

काठमाडौं– जीवन भट्टराई पछिल्लो समय फिल्ममा रुचाइएका कलाकार हुन् । सानो भूमिकामा पनि आफ्नो अब्बल अभिनय क्षमता पर्दामा देखाउन सक्ने कमै कलाकार मध्येमा उनी पर्छन् । जीवन म्युजिक भिडियोमा सफलताको स्वाद चाख्न सफल नायक हुन् । १५ भन्दा बढी फिल्ममा काम गरे पनि उनी ठूलो पर्दामा भने जम्न सकेका छैनन् । यद्यपि सहायक भूमिकाका लागि…