सेलिब्रेटी Archives | Page 52 of 54 | Khabarhub Khabarhub

कसले गरिरहेको छ नाजिरलाई ‘मुस्लिम’ भन्दै गाली ?

काठमाडौं – फिल्म ‘कागजपत्र’ मार्फत दर्शकमाझ हाजिर हुन लागेका अभिनेता नाजिर हुसेन यतिबेला तनावमा छन् । उनको तनाव बढ्नुको कारण फिल्म नभएर यतिबेला उनको धर्म बन्न पुगेको छ । केही हप्तादेखि सामाजिक सञ्जाल फेसबूक तथा इन्स्टाग्राममार्फत नाजिर हुसेनलाई ‘मुस्लिम’ भन्दै छद्म एकाउन्टबाट गालीको वर्षा हुन थालेपछि हुसेन तनावमा परेका हुन् । आज (मंगलबार) चलचित्र ‘कागजपत्र’…