सेलिब्रेटी Archives | Page 53 of 54 | Khabarhub Khabarhub

अनमोल भन्छन् – फिल्ममा नायिका को राख्ने भन्ने मेरो हातमा हुँदैन

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय स्टारडम बनाएका अभिनेता अनमोल केसीको यतिबेला अझ बढी चर्चा छ । मिडियामा उनी निरन्तर छाइरहनुको कारण रिलिजको मुखमा रहेको फिल्म ‘क्याप्टेन’ हो । यो फिल्ममा उनी राष्ट्रिय हिरोको रुपमा फुटबल खेलाडीको भूमिकामा छन् । हरेक फिल्ममा नयाँ नायिकासँग देखिने अनमोलसँग काम गर्ने नायिकाहरुलाई लक्की नायिका पनि भन्ने गरिन्छ । यस्तै ‘क्याप्टेन’…