मोडल « Khabarhub

इशा गुप्ताको विन्दास फोटोशुट

काठमाडौं- बलिउड एक्ट्रेश इशा गुप्ता सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी बेलाबेला फोटोशुट गरेर सामाजिक सञ्जालमा शेयर गर्छिन् । फेरि एकपटक इशाले आफ्ना फ्यानहरुका लागि आफ्नो फोटोशुट शेयर गरेकी छिन् । उनले हालै एउटा फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् । फोटोमा उनी सोफामा सुतेको देख्न सकिन्छ । उनले पूरै बाउला भएको बडि शुट लगाएकी छिन् ।…