मोडल « Khabarhub

पूजाको खुलेको रुप (फोटो फिचर)

काठमाडौं – नायिका पूजा शर्मा हालै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा अनुबन्ध भइन् । पछिल्लो समय उनी महंगो पारिश्रमिक लिने नायिकाको सूचीमा पनि अटेकी छिन् । उनी अभिनित फिल्म ‘पोइ पर्‍यो काले’ रिलिज हुन बाँकी छ । फिल्म रिलिजका बेलामा मिडियामा छाउने र अरु बेला खासै चासो नदिने पूजा सामाजिक सञ्जालमा भने सक्रिय…