संगीत Archives | Page 12 of 84 | Khabarhub Khabarhub

मेलिना र प्रतापको ‘यो खुसीको पल’मा विजय र सुमी

काठमाडौँ - गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुसीको पल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अमेरिकामा रहेका गीतकार बुद्धिमान थापाको शब्द सृजना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ। गीतमा नरेन्द्र वियोगीको एरेन्ज छ। रमाइलोशैलीको प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई देखाएको छ। ख्याल…