संगीत « Khabarhub

लेखेको ४० वर्षपछि गीत सार्वजनिक

काठमाडौं – नेपाली सङ्गीतमा पप सम्राटका नामले परिचित कलाकार ओमविक्रम विष्टले ४० वर्षअघि लेखेर सङ्गीत भरेको गीत आज सार्वजनिक गरिएको छ । साथी शशी गुरुङका लागि ४० वर्षअघि लेखेर सङ्गीत भर्नुभएको गीत गुरुङकै स्वरमा रेकर्ड गरिएको हो । चर्चित पप गायक विष्टले गीत लेखन र सङ्गीत थोरै मात्र गरेका छन्। विष्टका अनुसार तीन महिनाअघि अमेरिकाको…