Live on
Your Voice, Your Power
काठमाडौं- असोज ३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । काठमाडौंको कमलपोखरीस्थित एक हलमा निर्माण पक्षले आइतबार कार्यक्रमको आयोजना गीत सार्वजनिक गरेका हाे । उक्त गीतमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलाई विशेष स्थान दिइएको छ । गीतमा फिल्मका अन्य मुख्य कलाकारलाई पनि देख्न सकिन्छ ।…