संगीत « Khabarhub

गायक हिमाल श्रेष्ठको ‘परेलीले’ मा सृजना र विकास (भिडियो)

काठमाडौँ– गायक हिमाल श्रेष्ठको  ‘परेलीले’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा कृष्ण थापाको शब्द तथा गायक श्रेष्ठकै संगीत रहेको छ । बुद्ध स्याङवाको एरेन्ज तथा गायक हिमाल स्वयंको मिक्स र मास्टरिङ रहेको सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।  आफ्नी मायालुको सुन्दरताको वर्णन गरेको भिडियोमा…