संगीत « Khabarhub

रचना र केदारको ‘गाजलु’मा वर्षा र रोशनको रोमान्स

काठमाडौँ - गायिका रचना रिमाल र गायक केदार बरुवाल क्षेत्रीको स्वर रहेको 'गाजलु' बोलको गीतको भिडियो रिलिज गरिएको छ। काठमाडौँ आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको 'गाजलु'मा गायक केदारकै शब्द तथा संगीत  छ। श्याम श्वेत रसाइलीको मिक्सिङ  तथा मास्टरिङ  रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ। भिडियोमा एक रोमान्टिक जोडीको सफल…