संगीत « Khabarhub

‘घर जाँदै छु’ बोलको गीतको भिडियो सार्वजनिक 

काठमाडौं– दशैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो  सार्वजनिक गरिएको छ । डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ ।  सोनाहाङ राईको कम्पोज रहेको गीतमा लेखन र सह कम्पोजर डार्बिन लुङेली आफैँ हुन् ।  अनेकन असहज परिस्थितिमा आफूलाई सम्हालिरहँदा प्रेमिकाले पनि एक्कासि ब्रेकअप दिँदा जिन्दगीसँग विरक्तिएका युवकले ओसो…