संगीत Archives | Page 22 of 78 | Khabarhub Khabarhub

‘रेडी भएर बस्नु’मा केकी र बिजु

काठमाडौं–आर.के श्रेष्ठ र तारा श्रृष मगरको स्वर रहेको गीत ‘रेडी भएर बस्नु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द तथा राजनराज शिवाकोटीको संगीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियोमा केकी अधिकारी र बिजु पार्की फिचर्ड छन् । केकीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको भिडियोमा विधान कार्कीको निर्देशन छ । माधव शर्मा…