संगीत « Khabarhub

राधामा ‘तीज गीत’ 

काठमाडौँ– आउँदो तीजलाई लक्षित गर्दै फिल्म 'द सेक्रेट अफ राधा' युनिटले गीत रिलिज गरेको छ । सोमबार सार्वजनिक गीतमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीले नृत्य गरेका छन् । परम्परागत तीज गीतभन्दा भिन्न गीत कालीप्रसाद बाँस्कोटाले तयार गरेका हुन् । गीतमा सज्जा चौलागाइँ र स्वस्तिका ढकालले स्वर दिएका छन् । गीत रचना गरेकी हुन् सिर्जना खत्रीले…