संगीत Archives | Page 22 of 84 | Khabarhub Khabarhub

‘सुन सानो कथा’ मा आर्यनसँग रोजी (भिडियो) 

काठमाडौँ– गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।  ‘सुन सानो कथा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ। भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल रोजी पन्तको अभिनय रहेको छ । जनकदीप पराजुलीको निर्देशनमा तयार उक्त भिडियोमा मायाप्रेममा हुने बिछोडको कथालाई देखाइएको छ।  भिडियो…