Live on
Your Voice, Your Power
काठमाडौं– लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा सुर, ताल र संगीतको संयोजन ब्यान्ड प्रतिस्पर्धा ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु भएको छ । एपीवान टेलिभिजनमा सुरु भएको शो देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च प्रदान गर्न आयोजना गरिएको हो । आयोजकका अनुसार ब्यान्ड च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्यान्डले सहभागिता जनाएका थिए । जसमध्ये ७० वटा ब्यान्ड…