Live on
Your Voice, Your Power
धरान–युवापुस्ताका तीन लोकप्रिय गायकगायिका एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारी आगामी पुष २४ गते धरानमा गुञ्जिने भएका छन् । सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘नेपाल आइस मनोरञ्जन धमाका २०२२’मा दर्शकमाझ यी गायकगायिका प्रस्तुत हुन लागेका हुन् । धरानको पब्लिक हाइस्कुलको मैदानमा कन्सर्टमा गायक एकदेवले ‘आँखामा आउने सपनी’, ‘ब्ल्याक एण्ड व्हाईट’, ‘मन्द–मन्द’, ‘क्या राम्री’, ‘तिम्रो…