Live on
Your Voice, Your Power
काठमाडौं– गायिका सन्ध्या डि र गायक युवराज चौलागाईंको स्वर रहेको गीत ‘मेरी माया आउँदै छिन्’को भिडियो सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएकी सन्ध्याको यो पहिलो गीत हो । गीतमा उनकै शब्द र संगीत छ । झम्सिखेल, ललितपुरकी स्थायी वासिन्दा सन्ध्याले नेपालमा छँदा आफू अध्ययनरत विद्यालय तथा रेडियो नेपालको बाल कार्यक्रममा गएर समेत गीत गाएकी…